काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । शुक्रबार दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ । भारतमा स्वास्थ्य उपचार गराएर फर्किएपछि शीतल निवासमै आराम गरिरहुन भएका राष्ट्रपति पौडेल आफैंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने राष्ट्रपति…