Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पश्चिमा पूँजीवादीले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको महासचिव पोखरेलकाे आरोप

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पूँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा साेमबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । महासचिव पोखरेलले पश्चिमा पूँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान…