Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


जेनजी आन्दोलनकाे संस्थागत नयाँ जनादेशबाट मात्रै हुन्छः जेनजी प्रतिनिधि

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको जेनजी अभियान्ताहरुले बताएका छन् । काठमाडौंमा शनिबार आयोजित ‘जेनजी विद्रोह र अबको बाटो’ नामका कार्यक्रममा सहभागीहरुले निर्वाचनबाट कोही भाग्न नहुनेमा जोड दिएका हुन् । जेनजी प्रतिनिधि संसाद अहमदले समाजका भएको भ्रष्टाचार, बेरोजगार, समाजिक विभेदका कारण गत भदौ २३ गतेकाे जेनजी विद्रोह भएको बताउनुभयो। उहाँले जेनजी…