Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


कांग्रेसकाे पार्टी मुख्यालयको मूल गेटमा नेविसंघले लगायाे ताला

काठमाडाैं । नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएकाे छ। नेविसंघका युवा कार्यकर्ताले सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएका हुन् । उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि…