Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


निर्वाचनप्रति राजनीतिक दल र जेनजीकाे आशंका

काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुन्छ वा हुँदैन भन्ने विषयको बहस झनै घनिभूत भएको छ। निर्वाचन आयोगले कार्यतालिका अनुसार काम अगाडि बढाइरहेकाे जनाउकाे हाे। तर राजनीतिक माहोल नबनेको भन्दै आंशका पनि उसैगरी व्यक्त भइरहेको छ। यसै मेसोमा सरकारले सरोकारवालाहरुसँग फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा छलफल गरेको हाे। प्रधानमन्त्री सुशीला…