सुर्खेत, कात्तिक १७ । कर्णाली प्रदेशका जनताको भोक मेटाउन भनेर पठाइएको अनुदानको चामल भक्तपुरमा महँगो मूल्यमा बिक्री गर्ने गरेको रहस्य खुलेको छ । दुुर्गम छ जिल्लाका नागरिकलाई अनुदानको रुपमा पठाइएको चामल ठेकेदार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा नपठाइ भक्तपुर पठाएर बिक्री गर्ने रहस्य खुलेको हो । कर्णालीमा सरकारले चामल ढुवानीमा अनुदान दिएपनि दुुर्गम…