Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


इटहरीमा छात्रबृत्ति नबुझाउने विद्यालयलाई जरिवाना

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय रहेका छन् । बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई १ लाख…