Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


संविधानलाई ट्याकमा फर्काउनका लागि निर्वाचनको विकल्प छैन: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्याकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताउनुभएकाे छ। विराटनगरमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानलाई धेरै नचलाई निकास खोजेको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘यस्तो समयम सबै कुरा संविधान सम्वत हुँदैन। असंवैधानिक भएपनि भएको संविधानलाई धेरै नचलाई निर्वाचनको घोषणा गरिएको छ।…