काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । साेही आयोजनाबाट उत्पादन हुने १ सय ५ दशमलव ४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, जोगमाइखोला…