Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


इलाम–२ का लागि पठायो काँग्रेस कोशी प्रदेशले आकांक्षीका नाम

काठमाडौं । नेपाली काँग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो । उहाँले जिल्ला कार्यसिमितले पठाएको नाम जस्ताको त्यस्तै केन्द्रमा पठाइएको जानकारी दिनुभयो । प्रदेश सिमितले पहिलो नम्बरमा भेषराज आचार्यको…