संखुवासभा । पराष्ट्रमन्त्री एनपी साउदले चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा ल्याउने बताउनु भएको छ । आज बुधबार संखुवासभाको तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै मन्त्री साउदले उत्तरी क्षेत्रको किमाथांका नाका चाँडै सञ्चालनमा ल्याउने बताउनुभएको हो । भारतीय दुतावासको सहयोगमा निर्माण भएको हिमालय किरण पब्लिक क्याम्पसको भवन उद्घाटन गर्न संखुवासभा पुग्नु भएका साउदले…