काठमाडौं । सरकारले भोजपुरमा संघीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलामा ७ करोड ५० लाख, आरीखोलामा ३ करोड, वेहेरे खोलामा ३ करोड ५० लाख, खाल्डे पिखुवा खोलामा २ करोड ५० लाख, राउते खोलामा ३ करोड ५०…