जनकपुर । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८०…