Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


मधेश प्रदेशलाई सुख्खा प्रदेश घोषणा गर्न जसपा नेपालको माग

काठमाडौं । मधेस प्रदेशमा आवश्यकता भन्दा निकै कम पानी परेको र हालसम्म किसानले रोपाइँ गर्न नपाएको भन्दै सुख्खा प्रदेश घोषणा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत् जसपाले सरकारलाई सुख्खा प्रदेशको मागका साथै विभिन्न सात बुँदे ज्ञापन पत्र बुझाएको हो । किसानलाई पर्याप्त…