जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ५ वर्षे आफ्नो कार्यकाल सफल रहेको दावी गर्नुभएकाे छ । बुधबार उहाँले आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । शून्यबाट सरकार संचालन गरेकोमा अहिले सुविधा सम्पन्न भइसकेकोमा आउने नयाँ सरकारका लागि समस्या नहुने तर्क गर्नुभयाे । आफ्नो कार्यकालको उपलब्धीहरू बताउँदै संघीय सरकारको…