काठमाडाैं । धनुषामा रेलले किचेर एक जना युवाको मृत्यु भएको छ । जयनगरबाट–जनकपुर आउँदै गरेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको हाे । विदेह नगरपालिका–९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका–२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको प्रहरीले बताएकाे छ । रेल…