Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


मधेश प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै

काठमाडौं । मधेश प्रदेशमा हर्षोल्लासका साथ शनिबार जुडशीतल पर्व मनाइँदैछ । प्रत्येक वर्षको वैशाख २ गते बिहानैदेखि गाउँगाउँमा आफू भन्दा सानाको शिरमा जल थप थपाएर आशिर्वाद लिने दिने गरिन्छ । बुबा-आमा, गुरु, मान्यजन र ज्येष्ठ सदस्यले आफू भन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आशिर्वाद दिंदै याे पर्व मनाउने चलन रहेकाे छ । वर्षभरी…