काठमाडौं । भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरधामको कुर्थासम्म नियमित रूपमा रेल सेवा सञ्चालन भएकाे १ वर्ष पूरा भएकाे छ । तर पनि नेपाल रेलवे कम्पनी अहिले पनि घाटामै चलिरहेको छ । आम्दानी भन्दा दुई गुणा बढी खर्च देखिएपछि रेलवेलाई आत्मनिर्भर बनाउन विभिन्न योजना अगाडि सारिए पनि १ वर्षको अनुभव खासै उपलब्धिमूलक छैन । २०७८ चैत…