Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


दुई शर्त माने भीम रावललाई एमालेकाे साधारण सदस्य राख्न सकिन्छ– कर्ण थापा

कैलाली । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भीम रावलले दुई शर्त माने एमालेको साधारण सदस्य राख्न सकिने बताउनुभएको छ । एमाले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना पछि बोल्दै थापाले यसअघि गायब पारिएको ३० लाख रुपैयाँ ब्याज सहित फिर्ता गरी सार्वजनिक माफी मागे पार्टीको साधारण सदस्य राख्न सकिने बताउनुभयो । भीम रावलले कायकर्ताले उठाएको लेबिमा…