Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


खाद्यान्न र तरकारीको बिउविजन डडेल्धुरामै उत्पादन हुन थाल्यो

डडेल्धुरा । खाद्यान्न र तरकारी वालीका लागि चाहिने बिउविजन स्थानीय रूपमै उत्पादन हुन थालेपछि किसानहरू उत्साहित भएका छन् । स्थानीय रैथाने र वर्णशंकर बीउहरूलाई उन्नत जातमा विकसित र प्रशोधन गरी गोडभेला, काउली, केराउ, सिमी, रायो, मूला, फर्सी काँक्रो खुर्सानीलगायतका बीउहरूलाई डडेल्धुरा सिडसको नाम दिएर किसानलाई उपलब्ध गराउन थालिएको छ । जिल्लाका उत्पादित बीउविजन सुदूरपश्चिमका अन्य…