दार्चुला । जिल्लाको लेकम गाउँपालिका–६ .उचाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा जीप चालक लेकम…