Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


डडेल्धुरामा प्रधानमन्त्री देउवाविरुद्ध चौतर्फी घेराबन्दी

डडेल्धुरा । आगामी निर्वाचनका लागि मनोनयन दर्ताको मिति नजिकिंदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाकाे गृह जिल्लामा निर्वाचन कस्तो रहला भन्ने आममतदातामा कौतुहल छाएको छ । डडेल्धुराका प्रभावशाली नेता वीपी कांग्रेसमा गएपछि ३ दशकदेखि एकछत्र प्रतिनिधित्व गरिरहनु भएका प्रधानमन्त्री देउवाकाे यो चुनाव पहिला जस्तो सहज नहुने प्रष्ट छ । प्रतिनिधि सभा एक र प्रदेश सभा निर्वाचन क्षेत्र…