Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सुदूरपश्चिमको चुनावी तराजु : यस्तो छ लेखाजोखा

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन अन्तिम कसरतमा लागेका छन् । देशका सातै प्रदेशमा चुनावी माहोल रन्किएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार सहित नेता कार्यकर्ता गाउँ र शहर छिरेर मतदातालाई आफूतर्फ तान्न प्रयास गरिरहेका छन् । मतदाताहरु उत्साहका साथ मतदानको दिन…