Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


जुम्लामा हिमपातले बन्द भएको हवाई सेवा सुचारू

काठमाडाैं । जुम्लामा हिमपातका कारण बन्द भएको हवाई सेवा सुचारू भएको छ । जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले हटाएएकाे हाे। जमेको हिउँ हटाइएसँगै नेपालगञ्जबाट तारा र समिटकाे विमानले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । दुई दिन उडान बन्द हुँदा नेपालगञ्जबाट जुम्ला जाने यात्रु…