Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी

पाँचथर । फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ । समुदाय स्तरमा कोरोना फैलन सक्ने भन्दै रोकथाम तथा व्यवस्थापनका लागि दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको बताईएको छ । फिदिम नगरपालिकामा हिजो बसेको बैंठकले दुई हप्ताका लागि बजारक्षेत्र, व्यवसाय, तथा शैक्षिक क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो । फिदिम…