Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


जिल्ला समन्वय समिति सोलुखुम्बुमा कांग्रेस निर्विरोध

सोलुखुम्बु । जिल्ला समन्वय समिति सोलुखुम्बुमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कँंग्रेसबाट मात्र नौ जनाको उम्मेदवारी परेपछि सबैजना निर्विरोध निर्वाचित हुने भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका पुराना नेता कृष्णप्रसाद निरौला र उपप्रमुखमा टीकामाया मगर निर्विरोध हुनुभएको हो । त्यस्तै, खुला सदस्यमा नारायणप्रसाद…