Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


भारतको अनुदानमा महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स

सोलुखुम्बु । विगतका वर्षहरुमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन् । भारत सरकारको अनुदान सहायतामा महाकुलुङमा एम्बुलेन्स पुगेपछि उपचारमा सहज हुने भन्दै स्थानीयमा खुशी छाएको छ । पहिले डोको र स्ट्रेचरमा बिरामी बोकेर उपचारका लागि लैजानुपर्ने अवस्था भोग्दै आएका स्थानीय एम्बुलेन्स आउँदा…