सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक सञ्चालन गरिएको स्नुकर प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जित्नुभएको छ । स्टार युथ क्लबले सञ्चालन गरेको प्रतियोगितामा शेर्पाले नगद ५५ हजार ५ सय ५५ रूपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र जित्नुभएको छ । प्रत्येक पालिकाबाट छनोट भएका जिल्लाभरीका २९ खेलाडी सहभागी प्रतियोगिताको उपविजेता पासाङ शेर्पाले नगद ३३ हजार…