Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


कोभिड संक्रमणका कारण सुनसरीमा एकको मृत्यु

सुनसरी । कोभिड १९ को सक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिका–१२ का ६८ बर्षिय एक पुरुषको मृत्यु भएको छ । कोराना भाइरस विरुद्धको दुबै डोज खोप लगाएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आईतवार निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सिकिस्त विरामी परेका…