काठमाडौं । झापामा एक ब्यक्तिले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन् । झापाको कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले शनिबार राति आफ्नै ५० वर्षीया आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना भए लगतै इलाका प्रहरी…