झापा । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ । तर, आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि झापामा सत्तारुढ गठबन्धन दलले महिलालाई स्थान नदिएको पाइएको छ । गठबन्धन दलकातर्फबाट उम्मेदवारी दिने प्रक्रियामा महिलाको अवस्था शून्य देखिएको…