Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


केन्द्र सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत: मुख्यमन्त्री कार्की

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएकाे बताउनुभएकाे छ । बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता: अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको पनि उहाँले बताउनुभएकाे छ ।…