खोटाङ । खोटाङमा एक जनप्रतिनिधिले जनताको काम गरेर बचेको समय बाख्रा पालन र कृषिमा खर्चिने गरेका छन् । जनताको सेवासंगै बाख्रा पालनबाट आर्थिक लाभ लिन सक्ने भन्दै बचेको समय उनीहरुले बाख्रा पालनमा खर्चिने गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ का वडाध्यक्ष विरेन्द्र ढकालको खोरमा अहिले एकसय भन्दा बढी बाख्रा देख्न सकीन्छ । २०७२…