Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


ओलीतिर लाग्नेलाई माओवादीमा नफर्काउने, माधवहरुले एमाले कब्जा गर्ने दाहालको विश्वास

बुटवल, फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालहरुले एमाले कब्जा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले एमाले दुई धारमा चिरिएको र ओलीले मनलाग्दी गर्न खोजे माधव नेपाल र झलनाथ खनालको समूहले विद्रोह गर्ने सुनाउनुभयो । उहाँको दाबी थियो, ‘कि त माधव नेपालले एमाले कब्जा गर्ने…