Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको शपथ नदिलाउन विपक्षी ४० सांसदले गरे प्रदेश प्रमुखको ध्यानाकर्षण

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल बहुमतको सरकार गठनको तयारी गरिरहनुभएका पोखरेलसँग प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत अर्थात् ४१ सांसद नरहेको भन्दै उनीहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् । प्रदेशसभाका…