बर्दिया, कात्तिक ४ । बर्दियाको मधुवन नगरपालिका भगरैयामा सशस्त्र प्रहरी बल सीमा नेपाल 'बोर्डर आउट पोस्ट'को स्थापना गरिएको छ । पोस्टको लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी सहायक महानिरीक्षक किशोर प्रधानले उद्घाटन गर्नुभएको हो । सीमा क्षेत्रमा बढ्दै गएको जंगली जनावरहरुको आतंक तथा सीमा सुरक्षाका लागि मधुवन नगरपालिकाको पहलमा पोस्टको स्थापना गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर…