Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


कोसेली लिएर संक्रमितको घर पुग्छन शिवराजका जनप्रतिनिधि र स्वास्थ्यकर्मी

कपिलवस्तु । कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यासमा जुटेका छन् । नागरिकप्रती बफादार भई कपिलवस्तुका केही स्थानीय तहका जनप्रतिनीधि सक्रियताकासाथ जुटेका छन् । केहीले भने आफ्नो कर्मचारीहरुलाई प्रयोग गरेर संकटको सामाना गरिहेका छन् । कपिलवस्तुका १० स्थानीय तहमा अलग अलग अभ्यास भएका छन् । तर शिवराज नगरपालिकाको…