Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


लुम्बिनीको राष्ट्रियसभा उप-निर्वाचनमा तीन मत मात्रै खस्न बाँकी

जेठ । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशको दाङ घोराहीमा जारी उप–निर्वाचनमा तीन मत मात्र खस्न बाँकी छ । तीनवटै मत स्थानीय तहका हुन् । तीनमध्ये राप्रपाको कमल थापा निकट बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले मतदान बहिस्कार गर्नुभएको छ । लुम्बिनी प्रदेशमा मतदानको सन्दर्भमा केन्द्रबाट कुनै जानकारी नआएकाले आफू निर्वाचनमा नगएको उहाँले बताउनुभयो । त्यस्तै…