कपिलवस्तु । हात्तीपाईले निवारणकालागि कपिलवस्तुमा फागुन २८ गतेदेखि महाभियान संचालन गरिने भएको छ । यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन हुन लागेको हो । हात्तीपाइले विरुद्धको औषधी अभियानले १३ औं चरण पार गर्दा पनि रोगको जीवाणु फेला परिरहेकाले अर्को अभियान चलाउनु परेको कपिलवस्तु स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जानकारी दिनभयो । दुई महिनाअघि…