Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्र्न बाँकेबासीको माग

काठमाडौ । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेबासीले माग गरेका छन्। प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रलगायत सरोकारवाला निकायका प्रतिनिधिले प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना गर्न माग गरेका हुन् । विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सांसद आरती पौडेलेको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ । विश्वविद्यालयका…