अर्घाखाँची । अर्घाखाँची प्रतिनिसभाका उम्मेदवारद्वय पुष्पा भुसाल र टोपबहादुर रायमाझीले मतदान गर्नुभएको छ । आइतबार प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि भुसाल र रायमाझीले मतदान गर्नुभएको हो ।भुषाल सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ भने रायमाझी एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ । गठबन्धनकि उम्मेदवार भुसालले सन्धिखर्क नगरपालिका वडा नम्बर –१ को…