Logo ७ मंसिर २०८२, आइतबार | Mon Nov 24 2025


कपिलवस्तुमा दुई ट्रक र एक मोटरसाइकलमा आगजनी

कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकी राखेका दुई वटा ट्रकमा आगजनी गरेको छ । शिवराज नगरपालिका-६ वीरपुर र गडगडौवामा आगजनी भएकाे वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको हाे । त्यस्तै शिवराज नगरपालिका वडा नम्बर ७ जवाभारीस्थित नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ (२) का उम्मेदवार वीरेन्द्र कनोडियाको गेट अगाडी मोटरसाइकलमा आगजनी भएको…