Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


छत्रदेव गाउँपालिकामा आँखा तथा दाँतसम्बन्धी स्वास्थ शिविर सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा निःशुल्क आँखा तथा दाँत सम्बन्धी एक दिने स्वास्थ शिविर सम्पन्न भएको छ । अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लब अफ महाराजगञ्ज काठमाडौंको आयोजना र छत्रदेव गाउँपालिको समन्वयमा शिविर भएको हो । उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बिरामीलाई लक्षीत गरेर ग्रामीण क्षेत्रमा शिविर आयोजना गर्दा पालिका बासीमा खुशी…