Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


मिसन ग्रास रूट अभियानले ५१ प्रतिशत जनमत प्राप्त हुन्छ: एमाले सचिव रायमाझी

अर्घाखाँची । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएकाे छ । प्रेस चौतारी अर्घाखाँची शाखाले शनिबार सन्धिखर्कमा राखेकाे पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उहाँले यस्तो दावी गर्नुभएकाे हो । उहाँले पार्टीले सरकारको नेतृत्व गर्ने किसिमले दुई महिने संगठन सुदृढीकरण अभियान (मिसन ग्रास…