Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


पाल्पामा अकबरे खुर्सानी खेतीप्रति कृषक आकर्षित

पाल्पा । पाल्पाकाे रिव्दिकोट गाउँपालिकाले केही वर्ष यता अकबरे खुर्सानी प्रमुख खेतीको रुपमा पहिचान बनाएको छ। गाउँपालिकाभित्रका ८ वटै वडाका १ हजार ४ सय कृषकहरुले अकवरे खुर्सानी खेती गर्दै आएका हुन । अकवरे खुर्सानीबाट रिव्दिकोटका कृषकले वार्षिक ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।बिक्रीको सुनिश्चितता भएकोले कृषकहरु उत्साहित हुँदै खुर्सानी खेतीमा लागेका…