Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


विद्युत् महसुल नतिर्ने १६ सय ग्राहकको लाइन काटियो

सुशील गैरेकपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ। बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहले आनाकानी गरेपछि प्राधिकरणले धमाधम लाइन काट्ने अभियान नै थालेको हाे। ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल नबुझाउनेको लाइन काटिएको प्राधिकरणले जनाएको छ। पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी…