सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा कामका लागि नगद परियोजनाले गाउँमा कृषि सडक निर्माण भएपछि स्थानीयबासी खुशी भएका छन् । साेही परियोजना संचालन गरिएपछि फिक्कल गाउँपालिका वडा नं ४ स्थित ठूलीवन कृषि सडक स्तरोउन्नति भएकाे छ । यस क्षेत्रमा कृषि सडक निर्माण भएपछि स्थानीयलाई सुविधा पुगेको छ । कामका लागि नगद कार्यक्रम अन्तर्गत ठूलीवन कृषि…