Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


भृकुटीमण्डपको खुल्ला बजारमा डेंगुको जोखिम

काठमाडौं । एउटै छानामुनी न झ्याल, न ढोका त्यसमाथि प्लास्टिकको छानामुनी १३ सय बढी पसल रहेको काठमाडौंको भृकुटीमण्डप व्यापारीले अमानवीय सास्ती बेहोर्दै आएका छन् । एकछिन किनमेल गर्न जानेका लागि त याे ठाउँ उकुसमुकुसपूर्ण रहँदै आएको छ । दिनरात यहि ठाउँमा बसेर समय बिताउने व्यापारीहरुको स्वास्थ्य अवस्था झनै के होला ? ४२ रोपनी बढी जग्गामा…