सिन्धुली । सिन्धुलीका राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूले दशैं र तिहारका लागि करिब ९ करोड नयाँ नोट ग्राहकहरूलाई वितरण गरेका छन् । दशैंका लागि राष्ट्रिय वाणिज्य बैंककाे शाखा कार्यालय सिन्धुलीले राष्ट्र बैंकबाट ३ करोड नयाँ नोट झिकाई सिन्धुलीमाडी, भिमा र मरिण शाखाबाट समेत वितरण गरिरहेको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक र अन्य निजि…