Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


उपत्यकामा सवारी दुर्घटना न्यूनिकरण हुँदै जान्छ : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनिकरणका लागि सोसम्बन्धि विधेयक पारित भएको उल्लेख गर्दै उहाँले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनिकरण हुँदै जाने बताउनुभएको हो । शेयर सबै सार्वजनिक सवारी…